Ekal Kabita Baachan 48 : (02-01-2016/2072-09-18) कवयत्री अब्जिसी सावित्री पौडेल : Download

Ekal Kabita Baachan : Episode 48
Date :- (02-01-2016/2072-09-18)
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 पुष 18 गते तदनुसार 02-January-2016 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 48आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवयत्री अब्जिसी सावित्री पौडेल लार्इ सुन्नेछौं उहाँ  दृष्टिविहिन हुनुहुन्छ । आज मनका आँखाले लेखेका कविताहरु सुन्नेछौ । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at YouTube
Previous Post Next Post

RSS Feed Buzz

Search Query Here